Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआगलागी पीडितका लागी ७५ हजार संकलित

आगलागी पीडितका लागी ७५ हजार संकलित


आगलागीमा परी बिचल्ली भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको परिवारलाई पुनः स्थापना गर्न देशविदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग संकलन थालिएको छ ।

अग्निपीडित परिवारलाई हस्तान्तरण गर्ने गरी हालसम्म रु ७५ हजार ६० संकलन भइसकेको अभियानमा संलग्न स्थानीयवासीले बताएका छन् ।

गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्लीमा परेका पीडितको सहयोगका लागि हङकङमा रहेका नयन राई, मलेसियामा रहेका जनक राई, काठमाडौंँमा रहेका द्वारसिं राईलगायतको पहलमा सहयोग संकलन अभियान थालिएको जनाइएको छ । (रासस)




तपाईको प्रतिक्रिया दिनुहोस