Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारछक्का पन्जा २ को ट्रेलर सार्वजनिक, यस्ताे छ ट्रेलर भिडियो

छक्का पन्जा २ को ट्रेलर सार्वजनिक, यस्ताे छ ट्रेलर भिडियो


हरिशजङ्ग क्षेत्री / नेपाली कथानक चलचित्र ‘छक्का पन्जा-२’ को बहुप्रतिक्षित टेलर रिलिज भएको छ । बुधबार साझ प्रेसमिट गर्दै छक्का पन्जाको टिमले ट्रेलर सार्वजनिक गरेका हुन ।

ट्रेलर सार्वजनिकका लागी आयोजित प्रेसमिट कार्यक्रमलाई फेसबुकमा समेत लाईभ गरिएको थियो । दिपाश्री निरौलाद्वारा निर्देशित छक्का पन्जा २ चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, किरण केसी, शिवहरी पौडेल, बुद्धि तामाङ्ग, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, गौरव पहाडी लगाएतको उत्कृष्ट अभिनय रहेको छ ।

चलचित्र छक्का पन्जा २ दसैंको फूलपातीका दिन देश भरी एकै साथ प्रदर्शनमा आउने भएको छ ।

हेर्नुहाेस् यस्ताे छ ट्रेलर भिडियोः




तपाईको प्रतिक्रिया दिनुहोस