पुलेसो
8919 Articles0 Comments

विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

गोरखा – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्र विस्तृतमा..

दलित समुदायको विवाहमा गैरदलित समुदायले बिहेभोज नखाएपछि दलित परिवारद्वारा दक्षिणा फिर्ता

बुटवल – जिल्लाको शुद्धोधन गाउँपालिकामा दलित समुदायको विवाहमा गैरदलित समुदायले भोज नखाएपछि उक्त परिवारले दक्षिणा पनि फिर्ता गरिदिएको छ । शुद्धोधन गाउँपालिका ४ फर्साटिकर हाटबजार निवासी रामबहादुर व विस्तृतमा..

एक वर्षभित्र महाधिवेशन गर्छौं : अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई राजधान विस्तृतमा..

नेकपाको एकता घाेषणा कार्यक्रम आज

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (साेमबार) एकता घाेषणा कार्यक्रम हुँदैछ। काठमाडाैंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रम मध्यन्ह १२ बजेका लागि तय गरिएकाे छ।नेकपाले जिल्ला तहको विस्तृतमा..

श्रीलंकामा भएको बम विष्फोटको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयौँ मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र् विस्तृतमा..

अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने औषधि अभाव

भीमदत्तनगर – कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीद विस्तृतमा..

वैशाख ११ गते राष्ट्रपति भण्डारीको चीन भ्रमणःतीन कार्यक्रममा सहभागी हुने

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएकी छिन् । उनी चिनियाँ राष्ट्रपति सी विस्तृतमा..

नेकपाको सचिवालय बैठक निर्णय : ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको विस्तृतमा..

हसनपुर -स्याउले तत्काल कालोपत्रे गर्न कैलाली क्षेत्र नम्बर ५ का सांसदहरुद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण

लक्ष्मीप्रसाद जैशी धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसदहरुले धनगढी हसनपुर देखी स्याउले बजार सडक कालोपत्रेको माग गर्दै सुदुरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टलाइ ध्यानाकर्षण गराएका विस्तृतमा..

श्रीलंकामा भएको बम विष्फोटको घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखालबद्ध बम विष्फोटको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघे लाई पत्र पठाई नेपाल सरकारले विस्तृतमा..