गोरखा - उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।
भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको...
काठमाडौँ - आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख...
काठमाडौँ - डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफूलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् ।
संसद्का दुई ठुला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेस...
काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले यही साउन ९ गते भएको विमान दुर्घटना, देशभर बढीपहिरोबाट भइरहेको मानवीय तथा भौतिक क्षति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सांसदहरुले...
काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताए।
...