Comments

वेस्ट इन्डिज विरूद्वकाे टेस्ट सिरिज न्युजिल्यान्डलाई

नेल वान्गरको घातक बलिङको मद्दतले न्युजिल्यान्डले मंगलबार वेस्ट इन्डिजमाथि दोस्रो टेस्टमा सजिलो जित निकालेको छ । वेन्गरले तीन विकेट लिए

दुहबी गोल्डकप फुटबल प्रतियोगिता, अन्तिम क्वार्टर फाइनलमा हिमालयन शेर्पा क्लब र रूपन्देही–११

सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार हुने अन्तिम क्वार्टर फाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौं र रूपन्देही–११ रूपन्देही भिड्दैछन्।

9 Shares
Share9
+1
Tweet
Share
Pin