एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवाकाे सरकारले नसकेको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाएका छन् । पोखरामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै उनले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकाेप्टर उडाइएको विषयमा मौन...
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका १४ वटासहित १५ वटा अध्यादेशलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसदको दुबै बैठकमा पेस गर्दैछ ।
संघीय संसदको आठौँ महाधिवेशन गत ३२ साउनमा...
नेकपा एमाले लुम्बिनीले प्रदेश कमिटीले १० बुँदे सुझाव कार्यान्वयन गर्दै सबै पार्टी कमिटीलाई २ जेठ ०७५ अघिकै अवस्थामा फर्काउने निर्णय गरेको छ । पार्टी जिल्लाका पदाधिकारी र अन्य तहका नेतृत्वसमेत जेठ...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्यूँतियो । फैसलासँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने ।
उनी नेतृत्वको सरकारले आह्वान गरेको...
प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा सुरु भएको छ ।
संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज बुधबार अपराह्न सुरु हुने भएपछि एमालेको बैठक सुरु भएको हो ।...
सुदूरपश्चिम प्रदेशमा एमालेबाट निर्वाचित स्थानीय तहका पाँच प्रमुख र सात उपप्रमुख नेकपा (एकीकृत समाजवादी) मा लागेका छन् ।
प्रदेशका ८८ स्थानीय तहमध्ये एमालेले ४१ स्थानमा प्रमुख र ४३ स्थानमा उपप्रमुख...
नुवाकोटमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) शून्य भएको छ ।
तत्कालीन एमालेबाट निर्वाचित भई नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिमध्ये कुनै पनि सदस्यले नेपाल...
बुधबार आज अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।
संघीय संसद् भवन, नयाँबानेश्वरमा सुरु संसदीय...