२९ वैशाख, २०८१
    {
शिक्षा/स्वास्थ्य / समाचार

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

  • पुलेसो
  • २०८० असार २१ बिहीबार
साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा गर्ने भएको हो ।  बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षामा ग्रेड ‘सी’ देखि ‘इ’ ग्रेडसम्म नतिजा ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । 

त्यसका लागि अहिले नै निर्णय नभइसकेको र केही दिनमा सूचना जारी गरिने बताए ।  यो वर्षको एसईईमा १३ हजार ९९२ विद्यार्थीले नन ग्रेड (एनजी) अङ्क ल्याएका छन् । त्यस्तै २ हजार २०० जा विद्यार्थीको ‘इ’ ग्रेड आएको छ । त्यस्तै ३८ हजार ७७० जनाले डी प्लस जीपीए ल्याएका छन् ।  

त्यस्तै ‘डी’ र ‘सी’ सम्म ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । इ र डी ले अनिवार्य रूपमा ग्रेड वृद्धि परीक्षा दिनुपर्छ । तर, डी प्लस र सी ले भने ग्रेड वृद्धि गर्न चाहेको खण्डमा मात्र परीक्षा दिनुपर्छ । त्यसका लागि अनिवार्य गरिएको छैन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय सदस्यहरुलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने छ ।...

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक

घट्यो आन्तरिकतर्फको हवाई भाडा, काँहाकाे कति...

घट्यो आन्तरिकतर्फको हवाई भाडा, काँहाकाे कति घट्यो? (सूचीसहित)

 
घट्यो आन्तरिकतर्फको हवाई भाडा, काँहाकाे कति घट्यो? (सूचीसहित)