१६ चैत, २०८०
    {
अन्तराष्ट्रिय / समाचार

बेलायतकी महारानी एलिजाबेथ द्वितियाको निधन

  • पुलेसो
  • २०७९ भदौ २४ शुक्रबार
बेलायतकी महारानी एलिजाबेथ द्वितियाको  निधन

काठमाडौँ - बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । 

बकिंगम दरबारले गए राती अबेर जारी गरेको सूचना अनुसार महारानी एलिजाबेथको स्कटल्याण्डको बोलमोरलमा निधन भएको हो । उनी केही दिनदेखि चिकित्सकहरूको निगरानीमा रहँदै आएकी थिईन् ।

 

उनको निधनले बेलायती इतिहासमा सबैभन्दा लामो शासनकाल समाप्त भएको छ । उनी विश्वकै सबैभन्दा वृद्ध राष्ट्र प्रमुख पनि थिईन् । उनले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकीे   थिईन् ।

सन् १९५२ मा उनी बेलायतको राजगद्दीमा पुगकीे थिईन् । अब उनका छोरा चार्ल्स देशको नयाँ राजा बन्नुहुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने,...

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन् ।

बुधबार प्रतिनिधि...

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने?,’

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो...

काठमाडौं - स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो...

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो सफलता