३० असार, २०८१
    {
विजनेस / समाज / समाचार

पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

  • पुलेसो
  • २०८१, असार ३ सोमबार
पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

काठमाडौँ -  काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेसँगै  निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् । त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा सर्वसाधारणहरूको भीड लागेको छ ।

भद्रकाली, नक्सालस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायतका स्थानमा सर्वसाधारणहरूको भीड लागेको छ । पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो ।

_AB_5806

प्रतिक्रिया

छुटाउनुभयो कि?

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी...

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताए।

बिहीबार टी–२० विश्वकपमा सहभागी...

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ...

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेटमा आन्तरिक उत्पादन तथा रोजगारसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको सामान्य...

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन

विकास पर्खेको विकट बस्ती मलास

डडेल्धुरा - डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने मलास कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटरको दुरीमा अवस्थित छ ।

उक्त बस्तीमा छ सय बढी मतदाता छन् । कञ्चनपुरको सीमाक्षेत्रमा...

विकास पर्खेको विकट बस्ती मलास

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द

हेटौँडा - थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) निर्माण एवं मर्मतसम्भारका क्रममा शुक्रबारबाट बन्द हुने भएको छ ।

थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने,...

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द