१५ माघ, २०७९
    {
समाज / समाचार

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

  • पुलेसो
  • २०७९ मंसिर २० मंगलबार
देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

काठमाडौं  - देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६।८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।

मौसमविद्हरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ । हाल पहाडी भूभागमा आंशिक बदली छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गरौँ...

काठमाडौं -  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गर्नुपर्ने बताए ।

आइतबार बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी, लोकन्थली मतदान केन्द्रबाट मतदान...

विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गरौँ : प्रमुख आयुक्त थपलिया

माओवादी अध्यक्ष प्रचण्डले गरे मतदान

चितवन - माओवादी अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवनमा मतदान गरेका छन् ।

भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको ‘क’ केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् । यसपटक प्रतिनिधिसभा...

माओवादी अध्यक्ष प्रचण्डले गरे मतदान

मतपरिणाम एमालेको पक्षमा आउँछ  : ईश्वर...

काठमाडौं  -  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...

मतपरिणाम एमालेको पक्षमा आउँछ  :  ईश्वर पोखरेल

विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित

काठमाडौं - आयोजक कतार फिफा विश्वकप २०२२को उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ ।

आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको १६औं मिनेटमा पेनाल्टी...

विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित