अछाम - चौरपाटी गाउँपालिका अध्यक्ष भिमबहादुर साउदको पहलमा मानसिक सन्तुलन गुमाएका एकजना व्यक्तिको उद्धार गरिएको छ ।
चौरपाटी गाउँपालिका वडा नं २ सोकट रिठागाउ घर भएका मानसिक सन्तुलन गुमाएका आकाश कोलिको उद्धार गरिएको हो । कोली बिगत १ बर्ष देखि मानसिक समस्याबाट पिडित छन् ।आर्थिक अवस्था कमजोर भएका कोलीलाई अध्यक्ष साउदको पहलमा उपचारका लागी धनगढी पठाईएको छ ।
अध्यक्ष साउदले गाउँपालिका आर्थिक अवस्था कमजोर भएका र बिभिन्न रोगबाट पिडित व्यक्तिहरुको उपचार गर्नका लागी सधै तत्पर रहेको बताए ।पालिकाले सबैकालाई अपनत्व हुने खालको कृयाकलापहरु सञ्चालन गर्ने अध्यक्ष साउदले बताए।
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया