काठमाडौं - पुर्व सञ्चारकर्मी रबि लामिछानेले बाक्लो जन उपस्थितिका बिच मङ्गलबार सभागृहमा चुनावचिन्ह घन्टी सहित राष्ट्रिय स्वतन्त्र पार्टिको घोषणा गरेका छन ।
लामो समय टेलिभिजन पत्रकारिता मा आफ्नो छुट्टै छवि बनाएका लामिछनेले नेपालको राजनिती मा देखिएको दुर्गन्ध लाई हटाएर आफू नया तरिकाले अगाडि बढ्ने र नेपालको ब्यवस्था भन्दा पनी नेपालिको अवस्था बदल्ने भनेका छन। लामिछानेले आफ्नो लागि राजनीतिको बाटो गाह्रो हुन सक्ला तर असम्भव भने पक्कै छैन भनेका छन।
लामिछानेले अरु राजनीतिक दल भन्दा आफ्नो पार्टि निम्न सात कुराले फरक रहेको जनाएका छन ।घोषणा सभामा उनले आफ्नो पार्टी अरु भन्दा निम्न कुराहरुले फरक रहेको जनाए।
१.प्राइमरी निर्वाचन हुने
२. युवालाई पचास+एक को ब्यवस्था हुने
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने
४.राइटटु रिकल र राइटटु रिजेक्ट को बेवस्था
५.डिजिटल डेमोक्रेसी को ब्यवस्था
६.परिवारलाई पुर्णरुपमा निषेध
७. भातृ संगठन र कार्यकर्ता निषेध
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया