काठमाडौं -ब्यस्त सहर काठमाडौंमा भौतिक पुर्वधार बिकास चाँहि सुस्ताइ रहेको हुन्छ । जैले पनि एक त असारे बजेट सक्न चटारो परिेरहेको बेला काम भने कछुवाकै गतिमा डौडिरहेको हुन्छ । अब त यो लाग्न थाालि सक्यो कि जति ढिलो उति दिगो कछुवा ढिलो हिढ्छ धेरै बाच्छ खरायो छिटो दौडिन्छ । छिटै मर्छ भन्ने जस्तै भेैसक्यो नेपालको भौतिक बिकास
नेपालकै राजधानीको हालत यो छ भने देशभरका अबस्था कस्तो होला ? असारे बजेटले त छिटो छरितो काम गर्ला भन्ने भन्ने पनि अव त उखान जस्तै हुन लागि सक्यो । बिकास भएन भन्दै गणतन्त्र हुँदै संघियता सम्म जादा पनि पुर्वधार निर्माण भने चाहि परिवर्तन के हि भएको पाइदैन यो ब्यस्त सहरमा राति गर्न पर्ने काम दिउँस खानेर मात्र छोडेर हिड्ने कैले सम्म कम्जोरि कस्को होला यहाँ महानगर,प्रदेश वा सँग कि धेेरै बिरालो भएर मुसा मार्नै बिर्सेको होर ? यो तेलको भाउ बढेर जनताको ढाड सेकि रहेको बेला यो बाटो बाट आवज जावज बन्द हुना याँहा घर भएको जनताला कति सास्ति बेहोर्नु परेको होला यो कुरा कैले बुझ्ने सम्बन्धित निकाय ?
झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
काठमाडौं - नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया