२० असार, २०७९
    {
समाज / सुदूरपश्चिम प्रदेश

बेलडाँडीको रौलेश्वरी पुर्व छात्रा कलौनीलाई गोल्डमेडल

  • पुलेसो
  • २०७९ असार ०३ शुक्रबार
बेलडाँडीको रौलेश्वरी पुर्व छात्रा कलौनीलाई गोल्डमेडल

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमका विच विश्वविद्यायले १५ सय ५८ जना विद्यार्थीलाई दिक्षित गरेको छ । कञ्चनपुरको बेलडाँडीकी जेहेन्दार उत्कृष्ठ छात्रा हिरा कलौनीलाई गोल्डमेडल पं्राप्त भएको छ । ०७०सालमा एलएलसी र ०७२सालमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेर कलौनी स्नातक अध्ययनका लागि सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भर्ना भएकी थिईन । रौलेश्वरी माध्यामिक विद्यालयकी पुर्व छात्रा कलौनीलाई विश्वविद्यालयले गोल्डमेडल प्रदान गरेको छ । अग्रेजी विषयमा स्नातक गरेकी कलौनीलाई कुलपति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले गोल्डमेडल प्रदान गर्दै दिक्षित गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा