२० असार, २०७९
    {
मनाेरञ्जन/ कला

'बाँकी एउटा सपना' बोलको गीत सार्वजनिक

  • पुलेसो
  • २०७९ असार ०१ बुधबार
'बाँकी एउटा सपना' बोलको गीत सार्वजनिक

काठमाडौं - टंक तिमिल्सिना र अपेक्षा गिरिको स्वर रहेको 'बाँकी एउटा सपना' बोलको गीत सार्वजनिक भएको छ ।

भिडियाेमा गायक तिमिल्सिना र गिरिकै अभिनय देख्न सकिन्छ । गीतमा शब्द, संगीत तथा एरेन्ज पनि गायक  तिमिल्सिनाकै रहेको छ । 

यस्तै, गीतमा कुमार राना मगरको मिक्सिङ, सञ्जिव बराइलीको गितार र रत्न विकको बासुरी र दिम भुवन गन्धर्वको मादल छ । गीतको भिडियो उत्तम हुमागाईंले छायांकन गरेको हो भने दिपेन बस्न्यातले सम्पादन गरेको हो।  भिडियो जिवन शाहीले निर्देशनमा बनेको हो । 

https://youtu.be/nuHQW17_EX8

प्रतिक्रिया

छुटाउनुभयो कि?

ठाउँको अभावमा आलोपालो सुत्छन् कैदीबन्दी

काठमाडौँ - बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ ।

सुधार गृहको रुपमा रहेको कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी...

ठाउँको अभावमा आलोपालो सुत्छन् कैदीबन्दी

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ...

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन  मन्त्रीलाई फिर्ता बोलाएको छ ।

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु