२० असार, २०७९
    {
समाज / सुदूरपश्चिम प्रदेश

कृष्णपुर २ लाई नमुना वडा बनाउँछु : वडाध्यक्ष साउद

  • पुलेसो
  • २०७९ जेठ ११ बुधबार
कृष्णपुर २ लाई नमुना वडा बनाउँछु  : वडाध्यक्ष साउद

कञ्चनपुर । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले आफ्नो वडालाई नमुना वडा बनाउने घोषणा गरेका छन ।

बुधबार सपथ ग्रहण गरे लगत्तै वडाध्यक्ष साउदले पदभार सम्माहलेसंगै वडालाई नमुना वडा बनाउने घोषणा गरेका हुन ।

‘यो नगरकै ठुलो वडा हो, ‘अध्यक्ष साउदले भने, ‘वडामा विवित समस्या छन, ति सबै समस्या केलाएर अघि बढछु ।’ ऐलानी जमिन नापजाँचदेखि सुकुमबासी, आरक्षपीडित, भूमिहिन, मुक्त कमैया, हलिया सबै क्षेत्रमा रहेका विद्यमान समस्या समाधनका लागि वडाबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताए ।

‘वडामा उत्पन्न हुने समस्या र जनतालाई पर्ने पिरमर्काबारे टोल फ्रि नम्बर राख्छौँ, ‘वडाध्यक्ष साउदले भने, ‘टोलफ्रि नम्बरबाट जनताको गुनासो सुन्दै समाधान गछौँ ।’

सुशासनदेखि दिगो विकास निर्माणका योजना अघि बढाएर जनतालाई सेवा सुविधा दिने अध्यक्ष साउदले घोषणा गरेका छन । अध्यक्ष साउदले चुनावका बेला प्रत्यक्ष तथा अप्रत्यक्ष चुनावमा सहयोग गर्ने राजनीतिक दल, सबै निकाय, व्यक्ति, संघ संस्थाप्रति आभार प्रकट गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा