कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ नेकपा एमाले र नेपाली काँग्रेसको महागढकै रुपमा चिनिन्छन ।
एमाले काँग्रेसको महागढ भत्काउँदै नेकपा माओवादीका उम्मेदवार भोजराज जोशी निर्वाचित भएका छन ।
माओवादी नेता जोशीले काँग्रेसका गम्भिर सिह ऐरीलाई ६२मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । जोशीले ५३१, ऐरीले ४६९ मत ल्याएका थिए । एमालेकी सितादेवी सिहले १६५, राप्रपाका पार्वती भट्टले ९१मत ल्याएका थिए ।
यस अघि उक्त वडामा कहिले एमाले, कहिले काँग्रेसले जित्दै आएको थियो । यस पटकको चुनावमा पनि उक्त वडामा एमाले काँग्रेसका शिर्ष स्तरका नेताले चासो दिएका थिए । तर त्यही वडाबाट माओवादीका जोशीले ईतिहास नै रचेका छन ।
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया