२० असार, २०७९
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

कृष्णपुर ६ मा पनि माओवादी केन्द्र विजयी, वडाध्यक्षमा चौधरी निर्वाचित

  • पुलेसो
  • २०७९ जेठ ०७ शनिबार
कृष्णपुर ६ मा पनि माओवादी केन्द्र विजयी, वडाध्यक्षमा चौधरी निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मा नेककपा माओवादी केन्द्र विजयी भएको छ ।

शनिबार दिउँसो सम्पन्न मत परिमाण अनुसार कृष्णपुर ६मा पनि माओवादी केन्द्र निर्वाचित भएको हो ।

माओवादी केन्द्रका उम्मेदवार बाबुराम चौधरीले काँग्रेस उम्मेदवार कविराज भट्टलाई १५६मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । चौधरीले १ हजार २०४ र भट्टले १हजार ४८मत ल्याएका थिए ।

एमालेका महेन्द्र ब. रोकायाले ५४८, राप्रपाका भरत विष्टले १०३ र समाजवादीका नरेश प्रशाद भट्टले २ मत ल्याएका छन । यस अघि पनि उक्त वडा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२...

झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा