१३ जेठ, २०७९
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

एमालेद्वारा फेरि रानाथारु उम्मेदवारमाथि आक्रमणकाे प्रयास, प्रहरी पुगेपछि जाेगियाे ज्यान

  • पुलेसो
  • २०७९ वैशाख ३० शुक्रबार
एमालेद्वारा फेरि रानाथारु उम्मेदवारमाथि आक्रमणकाे प्रयास, प्रहरी पुगेपछि जाेगियाे ज्यान

लालझाडी । शृङ्खलाबद्धरुपमा रानाथारु समुदायका उम्मेदवारमाथि आक्रमण गर्न थालेका एमालेका नेता तथा कार्यकर्ताले लालझाडीमा पुनः थारु उम्मेदवारमाथि आक्रमणकाे प्रयास गरेका छन् । 

आज साँझ एकजना उम्मेदवारकाे घरमा बसिरहेकाे बेला माओवादी केन्द्रबाट वडा नं ३ का अध्यक्ष टिकाराम चाैधरीमाथि एमालेका नेता कार्यकर्ताले आक्रमण गरेका हुन।लालझाडी प्रहरिका अनुसार, माओवादीका उम्मेद्वार चाैधरिसहित तीनजना घरमा बसिरहेकाे बेला एमाले कार्यकर्ता त्यहाँ पुगेर आक्रमण गर्न थालेका थिए । 

त्यसलगत्तै घटनास्थलमा पुगेकाे प्रहरिमाथि समेत उनीहरुले ढुंगा प्रहार सुरु गरेका थिए । अवस्था बिग्रिने भएपछि उम्मेदवारसहितलाई गाडीमा राखेर।बेलाैरी पुर्याईएकाे छ । एमालेले हिजाे मात्रै लालझाडीमा माओवादीमाथि आक्रमण गरेकाे थियाे ।त्यसअघि बेलाैरीमा एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेद्वार नन्दलाल रानामाथि हातपात गरेकाे थियाे ।।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग