१३ जेठ, २०७९
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

लालझाडीमा एमाले उत्रियो गुण्डार्दीमा, माओवादीका वडाध्यक्षमा उम्मेदवार राना गम्भिर घाईते

  • पुलेसो
  • २०७९ वैशाख २८ बुधबार
लालझाडीमा एमाले उत्रियो गुण्डार्दीमा, माओवादीका वडाध्यक्षमा उम्मेदवार राना गम्भिर घाईते

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ता गुण्डाशैलीमा उत्रिएका छन ।

एमाले नेता कार्यकर्ताले लालझाडी गाँउपालिका १ माओवादी केन्द्रका उम्मेदवार दिनेश रानामाथि साँघात्मिक हमला गरेका छन । एमालेका कार्यकर्ताको आक्र्मणमा परी उम्मेदवार दिनेश राना लगायत आधा दर्जन स्थानीय घाईते भएका छन । अध्यक्ष रानालाई उपचारका लागि अस्पताल लगिएको छ । एक दिन अघि मात्रै एमालेका नेता कार्यकर्ताले बेलौरी उप प्रमुखका उम्मेदवार नन्द कुमार रानामाथि भौतिक आक्र्रमण गरेका थिए । आज बिहान वडाध्यक्षमा उम्मेदवार दिनेश रानाकै घरमा खाना खान गएका बेला चुनाव प्रचार गर्न आएको भन्दै घरेलु हतियार सहित ४०÷५० नेता कार्यकर्ताले आक्र्रमण गरेको नेकपा माओवादी केन्द्र लालझाडीका नेता मदन बडायकले बताएका छन । आक्र्रमण गरी फरार भएका एमाले नेता कार्यकर्ता भागेका थिए । कञ्चनपुरका थारु समुदायले एक पछि अर्को राना समुदायकै उम्मेदवारमाथि आक्र्रमण गर्न थालेको भन्दै एमालेको भत्र्सना गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै...

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

  • पुलेसो
  • २०७९ जेठ १० मंगलबार
  • काठमाडौं महानगरमा बालेनले कटाए ५० हजार

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...

    रवीन्द्र मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका...

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

    उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग