कञ्चनपुर । नेपाली काँग्रेस निकट कञ्चनपुरका एक प्राध्यापक नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन ।
काँग्रेस निकट नेपाल प्राध्याक संघ सुदूरपश्चिम विश्वविद्यालय पुर्व इकाई अध्यक्ष कर्णदेव भट्टले माओवादी केन्द्र प्रवेस गरेका हुन ।
बिहीबार एक कार्यक्रमका विच प्राध्यापक भट्ट माओवादी केन्द्र निकट प्राध्यापक संगठनमा प्रवेस गरेका हुन । माओवादी केन्द्र अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष एव विद्यार्थी नेता बिरेन्द्रराज विष्टले प्राध्यापक भट्टलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले पाटीमा प्रवेस गराएको बताए । ‘आज पहिलो दिन काँग्रेस निडकट प्राध्यापक भट्ट माओवादी निकट प्राध्यापक संगठनमा प्रवेस गरेका छन, ‘उनले भने, ‘केही दिनमा अन्य पनि प्रवेस गर्नेछन ।’ सुप विश्वविद्यालयमा उपकुलपति डा.अमराज भट्ट र रजिष्ट्रार यज्ञराज पाठक काँग्रेस निकट प्राध्यापक हुन । उनीहरुले संघको हित विपरित व्यक्ति लाभ केन्द्रीत भएर संगठन ध्यस्त बनाउन खोजेको भन्दै काँग्रेस प्राध्यापक असन्तृष्ट हुँदै आएका छन । प्रवेस कार्यक्रममा माओवादी केन्द्रका प्रदेश इन्चार्ज भट्ट सहित केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, बुद्धिजिवी संगठन प्रदेश इन्चार्ज कौसिल्या ओझा, संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट माओवादी निकट प्राध्यापक संघ संगठनका पदाधिकारी, विद्यार्थी नेता लगायतको उपस्थिति रहेको थियो । कञ्चनपुर क्षेत्र नम्बर १ बेलौरी निवासी प्राध्यापक भट्टले काँग्रेस निकट प्राध्यापक संघ परित्याग गर्दै नेकपा माओवादी केन्द्र निकट नेपाल प्राध्यापक संगठनमा प्रवेस गरेको भन्दै संगठनले भट्टको स्वागत गरेका छन ।
काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट...
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।
प्रतिक्रिया