१४ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

विष्ट प्यानलका देवकोटा आमाछोरा निर्वाचित थापा प्यानलका रावल आमाछोरा पराजित

  • पुलेसो
  • २०७८ पुष ३० शुक्रबार
विष्ट प्यानलका देवकोटा आमाछोरा निर्वाचित थापा प्यानलका रावल आमाछोरा पराजित

नेकपा एमाले कञ्चनपुरमा भीमदत्त नगरपालिका १८ देवकोटा परिवारका आमाछोरा जिल्ला सदस्यमा निर्वाचित भएका छन ।

भने भीमदत्त नगरपालिका ६ ऐठपुरका रावल परिवारका आमाछोरा पराजित भएका छन । एमाले पोलिटब्यूरो सदस्य एव सुप प्रदेश सह ईन्चाज राजेन्द्र सिह रावलकी श्रीमती सरस्वती रावल र उनका छोरा नितेश रावल बिर बहादुर थापा समुहबाट चुनावी मैदानमा थिए ।

 

रावल आमाछोरा पराजित भएका छन । भने सुरेन्द्र विष्ट प्यानलबाट देवकोटा आमाछोरा प्यानल निर्वाचित भएका हुन । विष्ट प्यानलबाट रविन्द्र देवकोटा युवाबाट निर्वाचित भएका छन ।

 

उने कमला देवकोटा यस अघि नै मजदुरबाट निर्बिरोध निर्वाचित भएका छन । रविन्द्र ०६३ र कमला ४६देखि नै एमाले राजनीतिमा सकृय छन । एमाले कञ्चनपुरको जिल्ला सदस्यमा देवकोटा आमा छोरा निर्वाचित भएसंगै उनका आफन्तले बधाई दिईरहेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं - ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा