कञ्चनपुर । नेकपा एकिकृत समाजवादी शुक्लाफाँटा नगरको अध्यक्षमा हरिष विष्ट चयन भएका छन ।
बिहीबार समाजवादी शुक्लाफाँटा नगरको प्रथम सम्मेलनबाट अध्यक्षमा विष्ट चयन भएका हुन । समाजवादी विद्यार्थी निकट युवा नेता प्रज्वल कुँवरले सहमतीय आधारमा नेतृत्व चयन गरिएको बताए ।
उपाध्यक्ष तप्त ठकुल्ला, गोपाल महरा, सचिव प्रेम बहादुर सुनार, उप सचिव त्रय लक्ष्मी राना, मनोज साउद, टिकाराम तिवारी र कार्यालय सचिवमा दिर्घराज रेग्मी सहित चयन भएका छन । नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहको प्रमुख आथित्यमा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य राम कुमार ज्ञवाली, स्थानीय कमिटि सदस्य उर्वादत्त पन्त जिल्ला सचिव हरक सिह धामी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...
साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बैठकले प्रतिनिधिसभा...
चितवन - जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...
प्रतिक्रिया