१४ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

एकिकृत समाजवादी शुक्लाफाँटाको अध्यक्षमा विष्ट

  • पुलेसो
  • २०७८ पुष २९ बिहीबार
एकिकृत समाजवादी शुक्लाफाँटाको अध्यक्षमा विष्ट

कञ्चनपुर । नेकपा एकिकृत समाजवादी शुक्लाफाँटा नगरको अध्यक्षमा हरिष विष्ट चयन भएका छन ।

बिहीबार समाजवादी शुक्लाफाँटा नगरको प्रथम सम्मेलनबाट अध्यक्षमा विष्ट चयन भएका हुन । समाजवादी विद्यार्थी निकट युवा नेता प्रज्वल कुँवरले सहमतीय आधारमा नेतृत्व चयन गरिएको बताए ।

 

उपाध्यक्ष तप्त ठकुल्ला, गोपाल महरा, सचिव प्रेम बहादुर सुनार, उप सचिव त्रय लक्ष्मी राना, मनोज साउद, टिकाराम तिवारी र कार्यालय सचिवमा दिर्घराज रेग्मी सहित चयन भएका छन । नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहको प्रमुख आथित्यमा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य राम कुमार ज्ञवाली, स्थानीय कमिटि सदस्य उर्वादत्त पन्त जिल्ला सचिव हरक सिह धामी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार