१४ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट प्यानलै निर्वाचित

  • पुलेसो
  • २०७८ पुष २८ बुधबार
एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट प्यानलै निर्वाचित

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट प्यानलै निर्वाचित भएको छ । 

एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा पुरै विष्ट प्यानल निर्वाचित भएको हो । 

निर्वाचन समितिका सदस्य पुष्पराज ओझाका अनुसार बुधबार साँझ पदाधिकारीको मत गणना सम्पन्न भएको बताए । सुरेन्द्र विष्टले आफ्ना प्रत्यासी बिर बहादुर थापा(पातल)लाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । उनका अनुसार विष्टले आफ्ना प्रत्यासी थापालाई ९८मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले २ सय ८१ र थापाले १ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा लक्ष्मी बुढाले आफ्ना प्रत्यासी महेश पन्तलाई ४९मतको अन्तरले हाउँदै बुढा निर्वाचित भएकी छिन । बुढाले २ सय ५४ र पन्तले २ सय ५ मत ल्याएका थिए । सचिवमा भारी प्रतिस्पर्धा भएको छ । विष्ट प्यानलका तर्फबाट पल्लवराज भट्टले आफ्ना प्रत्यासी अशोक कुमार चन्दलाई ७ मतको हराउँदै सचिवमा निर्वाचित भएका छन । भट्टले २ सय ३३ र चन्दले २ सय २६मत ल्याएका थिए । उप सचिवमा दुवै विष्ट प्यानलकै निर्वाचित भएका छन । उप सचिवमा कर्ण बहादुर चन्दले सर्वाधिक मत ल्याएका छन । चन्दले सबैभन्दा बढि ३ सय ४७ मत ल्याएका छन । भने फैरु तामाङ्गले २ सय ९६ मत ल्याएका थिए । भने पातल प्यानलका शेर बहादुर चन्दले १ सय ९६ मत ल्याएका थिए । कुल ४ सय ९९ मतदाता मध्ये, ४ सय ७० मत खसेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार