१४ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

एमाले कञ्चनपुरको सचिवमा बेदकोट नगरका मेयर चन्दको उम्मेदवारी

  • पुलेसो
  • २०७८ पुष २६ सोमबार
एमाले कञ्चनपुरको सचिवमा बेदकोट नगरका मेयर चन्दको उम्मेदवारी

कञ्चनपुर, । एमाले कञ्चनपुरका युवा नेता अशोक कुमार चन्दले पार्टी जिल्ला सचिवमा उम्मेदवारी दर्ता गराएका छन ।

चन्दले बिर बहादुर थापा (पातल) प्यानलबाट सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

चन्द एमालेमा लामो समयदेखि सकृय राजनीतिमा छन । उनी युवा र मेयर भएपछि दिगो विकासका योजना संचालनमा लोकप्रिय मानिन्छन । पार्टीलाई थप बलियो बनाउँनका सहमती हुन नसकेपछि एमाले कञ्चनपुरको नेतृत्व, पदाधिकारी सहित जिल्ला कार्य समिति अब चुनावी प्रकृयामा गएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार