१४ माघ, २०७८
    {
अन्तराष्ट्रिय / मनाेरञ्जन/ कला

मल्लिका शेरावत : बोल्ड दृश्यको पर्याय

  • पुलेसो
  • २०७८ पुष २२ बिहीबार
मल्लिका शेरावत : बोल्ड दृश्यको पर्याय

काठमाडौं - बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरू छन्, जसको फिल्ममा अनुबन्धित हुनासाथ त्यसमा बोल्ड दृश्य अनिवार्य हुनैपर्छ । किनकि यी अभिनेत्रीहरूले आफ्नो अभिनयले नभई बोल्ड दृश्यले लोकप्रियता कमाएका छन् । यी अभिनेत्रीमध्ये मल्लिका शेरावत प्रमुख अभिनेत्री पर्छिन् ।

मल्लिकाले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरिसकेकी छन् । तर, उनीको अभिनय अथवा फिल्मको कथाले नभई मल्लिकाको बोल्ड इमेजका कारण चर्चित रहे ।सन् २००३ मा रिलिज फिल्म ‘ख्वाहिश’बाट मल्लिका पहिलोपटक चर्चामा आइन् । यो फिल्ममा मल्लिकाले हिमांशु मलिकसँग १७ चुम्बन दृश्य दिएकी थिइन् ।

 

 

अभिनेता इमरान हाशमीसँगको अभिनय रहेको फिल्म ‘मर्डर’मा अभिनेत्री मल्लिकाले बोल्डनेसको सबै सीमापार गरेकी थिइन् । यो फिल्मको दृश्य मात्र होइन, गीत ‘भीगे होंठ तेरे’ले समेत यो गीत सुन्न मानिस लजाउनुपर्थ्याे ।मल्लिकाले अभिनेता राहुल बोससँग फिल्म ‘प्यार के साइड इफेट्स’मा पनि काम गरिन् । यो फिल्ममा उनले आफ्नो बोल्डनेसलाई कायमै राखिन् ।

उनले फिल्म ‘अगली और पगली’मा अभिनेत्री रणवीर शौरीका साथ जबरदस्त चुम्बन दृश्य दिएकी थिइन् ।फिल्म ‘डर्टी पोलिटिक्स’मा त उनले बलिउडका अग्रज अभिनेता ओम पुरीसँग जबरदस्त बेड सिन नै दिइन् ।
 

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार