१४ माघ, २०७८
    {
मौसम / सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम : पहाडमा भारी हिमपात, तराईमा वर्षा

  • पुलेसो
  • २०७८ पुष १४ बुधबार
सुदूरपश्चिम : पहाडमा भारी हिमपात, तराईमा वर्षा

धनगढी।  देशभर वर्षासँगै पहाडी भेगमा हिमपात भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षासँगै हिमपात भएको छ। मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको हो।सुदूरका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भएको स्थानीयले बताएका छन्। यस्तै तराईका जिल्लाहरू कैलाली कञ्चनपुरमा वर्षा शुरु भएको छ। लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यहाँका किसानहरू भने हिउँदे बाली सप्रिने भन्दै खुशी भएका छन्।हिमपात र वर्षासँगै बढेको चिसोका कारण यहाँको जनजीवन भने कष्टकर बनेको छ।

 हिमपातका कारण पहाडी जिल्लाबाट प्रदेश राजधानीसँगै अन्य ठाउँसँगको यातायात सम्बन्ध टुटेको छ। डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक, बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायत ठाउँमा बाक्लो हिमपात भएका कारण पहाडी जिल्ला भित्रिने-बाहिरिने सावरी साधनहरू बाटोमै रोकिएका छन्।  धनगढी र महेन्द्रनगरबाट सुदूरका पहाडी जिल्लाका लागि छुटेका रात्रिकालीन सेवाका बसहरू बाटोमै रोकिएका छन्।बैतडीको खोड्पे, डडेल्धुराको अनारखोली र अन्य ठाउँमा भएको हिमपातले बझाङ, बैतडी र दार्चुलाको यातायात सेवा प्रभावित भए

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार