१४ माघ, २०७८
    {
समाज / सुदूरपश्चिम प्रदेश

युवतिको उद्धार दुइ जना पक्रउ

  • पुलेसो
  • २०७८ पुष १४ बुधबार
युवतिको उद्धार दुइ जना पक्रउ

१४ पुस, धनगढी ।

भेचबिखनको लागि भरत लैजादै गरेको अवस्थामा एक जना किसोरिको उद्धार गरिएको छ । कञ्चनपुरको गौरिफण्टा नाकाबाट  कैलालीको लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया युवतीको उद्धार गरिएको  जनाएको छ । कञ्चनपुर जिल्लाको कैलालीसँग नाका जोडिएको गौरीफन्टाबाट बेचबिखनका लागि भारततर्फ लैजादै गरेको अवस्थामा  युवतीको उद्धार गरिएको हो ।

चेक जाँचका क्रममा सशस्त्र प्रहरी बल  कञ्चनपुर गौरीफन्टा  चेकप्वान्टको टोलीले उद्धार  गरेको हो । युवतिलाइ ललाइ फकाइ भारत तर्फ लैजादै गर्दा भरतकोको राजिस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्ने १८ वर्षीय चिराग दुग्गललेलाई नियन्त्रणमा लिएको छ । उद्धार गरिएकि युवतिलाइ  आवश्यक कारवाहीका लागि शान्ति पुर्नस्थापना गृहको जिम्मा लगाइएको उद्धरमा संलग्न सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एसिया छनोटको तेस्रो चरणका ६ खेल...

काठमाडौं - कतार विश्वकप-२०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ खेल आयोजना हुँदैछ । 

सातौ चरणअन्तर्गतको छनोटमा समूह ‘ए’ र ‘बी’ का तीन-तीन खेल आयोजना...

एसिया छनोटको तेस्रो चरणका ६ खेल आज

एनएसएलमा अब १० टिम, दुई सहरमा...

काठमाडौं - फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ ।

नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो...

एनएसएलमा अब १० टिम, दुई सहरमा खेलाइने

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं - दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे ।

विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्...

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि...

काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको...

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार