०३ कात्तिक, २०७८
    {
समाज

कास्कीकाे घान्द्रुकमा जिप दुर्घटना, ८ गम्भीर घाइते

  • Puleso
  • २०७८ असोज २५ सोमबार
कास्कीकाे घान्द्रुकमा जिप दुर्घटना, ८ गम्भीर घाइते

काठमाडौं : कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको बोलेरो जीप सवा दुई बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्थानीयले आठ जनाको घट्नास्थलमै मृत्यु भएको जनाएका छन्।

प्रहरीले भने गम्भीर घाइते आठ जनालाई उपचारका लागि पोखर पठाइएको जनाएको छ। घाइतेको प्रहरी र स्थानीयबासीले उद्धार गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी सुवास हमालले बताए।

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्। जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए। उकालो कच्चि सडकमा ब्रेक नलागेर जिप पछाडी भीरमा खसेको हमालले बताए। कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख घट्नास्थल जाँदै छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन...

जनता समाजवादी पार्टीले (जसपा)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
जसपाले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई...

काठमाडौं : शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्।

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
देउवाले गरे मन्त्रिपरिषद विस्तार, प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालयको जिम्मा

मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने...

काठमाडौं : महिलाको घाँटीमा डोरी कसेर हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

  • Puleso
  • २०७८ असोज २४ आइतबार
मान्छे मार्ने ‘पासो’ बेचेर करोडौं कमाउने लोभले जघन्य अपराध

राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन,...


काठमाडौं : जिल्ला अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ।

असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला...

  • Puleso
  • २०७८ असोज २२ शुक्रबार
राप्रपा २५ जिल्लाको अधिवेशन हुन सकेन, महाधिवेशन सर्ने