By:puleso Published Date: बुधबार, साउन २३, २०७५
बंगलादेशमा स्वास्थ्य पढ्ने नेपाली छात्रा विद्यार्थीका बारेमा पछिल्लाे समय केही विवादित कुरा बाहिर अाए । तत्कालिन कानुन मन्त्री शेर बहादुर तामाङ, नेपाली काँग्रेसका नेता गगन थापा र व्यवसायी दुर्गा प्रसार्इले दिएकाे अभिव्यक्तिले यस क्षेत्रमा एउटा तरंग नै पैदा गर्याे । मन्त्री तामाङले यसै बिषयमा दिएकाे अभिव्यक्तिका कारण राजिनामा दिनु भएकाे थियाे भने गगन थापाले माफी मागेका छन् ।
हेर्नुहाेस् स्वयम् बंगलादेशमा अध्ययनरत नेपाली छात्रा बिध्यार्थी के भन्छन्ः
साथै यस्ताे छ,तत्कालिन कानून मन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसार्इंको बंगलादेशमा डाक्टर पढ्ने नेपाली बिध्यार्थी बारेको विवादास्पद अभिव्यक्तिः
र यसै बिषयमा नेपाली काँग्रेसका नेता गगन थापाले पनि बंगलादेशमा मेडिकल पढ्ने ९० प्रतिशत बिध्यार्थीले नक्कलि सर्टिफिकेट ल्याउने गरेकाे छन् । भनि अाफ्नाे अधिव्यक्ति दिएका थिए । मन्त्री तामाङले यसै बिषयमा दिएकाे अभिव्यक्तिका कारण राजिनामा दिनु भएकाे छ । भने थापाले माफी मागेका छन् ।
काठमाडौं- खेती र पशुपालन गर्ने जमिन बाँझो राखेमा ३ लाख रुपैयासम्म जरिवाना गर्ने प्राबधान सहित सरकारले भू उपयोगसम्बन्धी नयाँ कानुनको विस्तृतमा...
काठमाडौं – सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात वर्षअघिको आफ्नै फैसला उल्टाएर दुईजनालाई सफाइ दिएको छ। न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी विस्तृतमा...